ढाँचा:के तपाईलाई थाहा छ
Jump to navigation
Jump to search
- ... रारा ताल (चित्रमा) नेपालको सबैभन्दा ठुलो ताल हो।
- ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
- ... बिल गेट्स सन् २०१३ को तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् भने सन् २०२० का विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन्।
- ... विक्रम सम्वत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगिता आयोजना भएको थियो।
- ... दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो।
- ... सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो महिला सगरमाथा आरोहि पासाङ ल्हामु शेर्पा हुन्।
- ... सगरमाथालाई थर्ड पोलको नामले समेत चिनिन्छ।
- ... सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ।