ढाँचा:के तपाईलाई थाहा छ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Nepal-rastra-bank-NRB.jpg
  • ... नेपाल राष्ट्र बैंकका (चित्रमा प्रतीक) प्रथम गभर्नर हिमालय शमशेर जबरा हुन्।
  • ... नेपालमा सबैभन्दा पहिलो बैङ्क नोट विक्रम सम्वत् २००२ सालमा प्रकाशित भएको थियो।
  • ... नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयम्भूनाथ हो।
  • ... अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ।
  • ... विश्वमा सबैभन्दा बढी चिया खपत गर्ने देश बेलायत हो। जसले झण्डै ४० प्रतिशत चिया खपत गर्दछ।
  • ... किरातकालका प्रथम राजा भन्रेर यलम्बर राजालाई चिनिन्छ।
  • ... किङ कोब्राले गुँड बनाउँछ।
  • ... गाईले आफ्नो जीवन भरीमा करिब २००,००० गिलास दुध दिने गर्दछ।