मुख्य पृष्ठ
विकिपिडियामा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्।
नेपाली भाषामा कुल ३१,९१९ लेखहरू सङ्ग्रहित छन्।
प्रमुख लेखदार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यको उत्तरी क्षेत्रमा पर्ने एउटा नगरपालिका हो। पूर्वी हिमालयमा अवस्थित, यसको औसत उचाइ २,०४५ मिटर (६,७०९ फिट) छ। दार्जिलिङको पश्चिममा नेपालको सबैभन्दा पूर्वी प्रदेश, पूर्वमा भुटान राज्य, उत्तरमा भारतीय राज्य सिक्किम र टाढा उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र रहेको छ। बङ्गलादेश दक्षिण र दक्षिणपूर्वमा अवस्थित छ, र पश्चिम बङ्गाल राज्यको अधिकांश भाग दक्षिण र दक्षिणपश्चिममा अवस्थित छ, दार्जिलिङ क्षेत्रसँग साँघुरो बाटोले जोडिएको छ। कञ्चनजङ्घा, विश्वको तेस्रो-अग्लो हिमाल, उत्तरतिर उक्लिएको छ र स्पष्ट दिनहरूमा स्पष्ट रूपमा देखिन्छ। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज१९, जुलाई (जन्म): स्याम्युल कोल्ट (सन् १८१४) ~ माल्भिका सुब्बा (सन् १९८१)
|
प्रमुख चित्र
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बाग्मति नदिको रात्री दृश्य...
फोटोग्राफर/श्रोतः KTM Rush Npl , मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ
विकिपिडियाका भातृयोजनाहरू
- विक्सनरी शब्दकोश
- विकिकथन कथन भण्डार
- विकिपुस्तक खुला पुस्तक
- विकिस्रोत खुला स्रोतमाध्यम
- विकिसमाचार खुला समाचार
- विकिविश्वविद्यालय विश्वकोश परिकल्पना
- विकिप्रजाति प्रजाति सङ्कलन
- मिडियाविकि सहयोग र दस्तावेज मंच
- विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष
- विकिमीडिया कमन्स सामान्य मिडियाको भण्डार
- विकियात्रा स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
- मेटा-विकि कार्यक्रम संयोजक
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू भएका
-
२ लाख भन्दा बढी लेखहरू भएका
-
५० हजार भन्दा बढी लेखहरू भएका