मुख्य पृष्ठ
विकिपिडियामा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्।
नेपाली भाषामा कुल ३१,२५९ लेखहरू सङ्ग्रहित छन्।
प्रमुख लेखझारखण्ड पूर्वी भारतको एक राज्य हो। पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा लगायतका राज्यहरूसँग यसको सिमाना जोडिएको छ। यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर (३०,७७९ वर्ग माइल) रहेको छ। यो क्षेत्रफलको आधारमा भारतको १५औँ ठूलो राज्य हो र जनसङ्ख्याको आधारमा १४औँ ठूलो राज्य हो। हिन्दी राज्यको आधिकारिक भाषा हो। राँची सहर यसको राजधानी हो र दुम्का यसको उप-राजधानी हो। राज्य यसको झरना, पहाड र पवित्र स्थानहरूको लागि परिचित छ। वैद्यनाथ धाम, पारसनाथ, देउरी र राजरप्पा प्रमुख धार्मिक स्थलहरू हुन्। यस राज्यको गठन १५ नोभेम्बर २००० मा गरिएको थियो, जुन पहिले बिहारको दक्षिणी आधा भाग थियो।(पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज१, मार्च (जन्म): ~ जुमानु राई (सन् १९८३)
|
प्रमुख चित्र
निलो पहाड राष्ट्रिय निकुञ्जमा विहानी पखको सुर्य उदयको चित्र...
फोटोग्राफर/श्रोतः Jamenpercy , मितिः 5 May 2018, 04:41:40
सम्बन्धित पृष्ठः विकि लभ्स अर्थ
विकिपिडियाका भातृयोजनाहरू
- विक्सनरी शब्दकोश
- विकिकथन कथन भण्डार
- विकिपुस्तक खुला पुस्तक
- विकिस्रोत खुला स्रोतमाध्यम
- विकिसमाचार खुला समाचार
- विकिविश्वविद्यालय विश्वकोश परिकल्पना
- विकिप्रजाति प्रजाति सङ्कलन
- मिडियाविकि सहयोग र दस्तावेज मंच
- विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष
- विकिमीडिया कमन्स सामान्य मिडियाको भण्डार
- विकियात्रा स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
- मेटा-विकि कार्यक्रम संयोजक
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू भएका
-
२ लाख भन्दा बढी लेखहरू भएका
-
५० हजार भन्दा बढी लेखहरू भएका