सुन्दर डिजाइन, शक्तिशाली विशेषताहरू, र तपाईंले चाहनु भएको सबै कुरा निर्माण गर्ने स्वतन्त्रता । वर्डप्रेस एकै समयमा नि: शुल्क र अनमोल छ ।
सर्वश्रेष्ठहरुको बिश्वास प्राप्त
वेबको 43% ले वर्डप्रेसको प्रयोग गर्दछन्, सोखका ब्लगहरु देखि ठूला समाचार साइटहरु सम्मले ।
शक्तिशाली विशेषताहरू
असीमित संभावनाहरु । तपाई के सिर्जना गर्नुहुन्छ ?
-
अनुकूलनयोग्य
डिजाइन -
एसईओ
मैत्री -
उत्तरदायी
मोबाइल साइटहरू -
उच्च
प्रदर्शन -
सजिलो
व्यवस्थापन -
उच्च
सुरक्षा -
शक्तिशाली
मिडिया व्यवस्थापन -
सजिलो र
पहुँचयोग्य
तपाइँको वेबसाइटलाई तपाइँको आवश्यकताहरू पूरा गर्न मद्दत गर्न 55,000 भन्दा बढी प्लगिनहरुको साथ वर्डप्रेसलाई विस्तार गर्नुहोस्। अनलाइन स्टोर, ग्यालरीहरू, मेलिङ सूचीहरू, फोरमहरू, विश्लेषणहरू, र धेरै थप थप्नुहोस्।
समुदाय
लाखौँ डेभलपरहरू, सामग्री सिर्जनाकर्ताहरू, र साइट मालिकहरू विश्वभरिका 817 शहरहरूमा मासिक मिटअपहरुमा भेला हुन्छन् ।
स्थानीय वर्डप्रेस समुदाय खोज्नुहोस्वर्डप्रेससँग शुरु गर्नुहोस्
छ करोड भन्दा बढी मान्छेहरुले “घर” भनिने वेबको ठाउँ बनाउन वर्डप्रेस चुन्नु भएको छ — परिवारमा सामेल हुनुहोस् ।
समाचार हाम्रो ब्लगबाट
वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा हुदै
वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ । यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने छ र यसन् दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्वपूर्ण रहने छ। कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैया, प्रारम्भिक दर्ता गर्नेको […]
यो सजिलो छ, जस्तै …
- Find a trusted web host and maybe support WordPress at the same time.
- Download & install WordPress with our famous 5-minute installation. Publishing has never been easier.
- Spend some time reading our documentation, get to know WordPress better every day and start helping others, too.