सुरु गर्नुहोस्
विशेष अफर छन् भने ती अफर हेर्न र सदस्यता लिन आफ्नो Android यन्त्र प्रयोग गरी Google Play स्टोरमा जानुहोस्। थप जान्नुहोस्

प्रस्तुत छ Google Play Pass

तपाईंलाई विज्ञापनरहित एवं एपभित्र किनमेल गरिराख्नु नपर्ने सयौँ गजबका गेम तथा एपहरू प्रयोग गर्न दिने पास। नयाँ सदस्यहरू निःशुल्क ट्रायल सदस्यता लिएर सेवा प्रयोग गर्न थाल्न सक्छन् र उक्त ट्रायल अवधि समाप्त भएपछि मासिक रूपमा न्यूनतम शुल्क तिरे पुग्छ। वार्षिक सदस्यता पनि लिन मिल्छ।

Thimbleweed Park
Suzy Cube
Portal Knights
ISS HD Live: View Earth Live
Star Wars™: KOTOR
Toca Nature
Stardew Valley
Pocket City
Photo studio pro
Absolute Drift
The Battle of Polytopia
Forgotton Anne
TItan Quest
What’s in The Oceans?
LIMBO
Tunable: Music Practice Tools
Agent A: A puzzle in disguise
Tiny Guardians
The Tiny Bang Story
Teslagrad
.projekt
Game Dev Tycoon
Bridge Constructor Portal
Sorcery! 4
Mini Metro
Terraria
Swordigo
Sonic the Hedgehog Classic
Hidden Folks
The Almost Gone
The Gardens Between
FRAMED
Cytus II
Reigns: Game of Thrones
Monument Valley 2
Old Man's Journey
Chuchel
Grim Legends: The Forsaken Bride (Full)
King's League: Odyssey
One More Line
ELOH
Lumino City
This War of Mine
Chameleon Run
Wayward Souls
Lichtspeer
Death Squared
Shadow Fight 2 Special Edition

सुरु गर्न तयार हुनुहुन्छ?

साइन अप गर्न आफ्नो Android यन्त्र प्रयोग गरी Play स्टोरमा जानुहोस्

1

Google Play स्टोर एप खोल्नुहोस्

2

account_circle प्रोफाइल जनाउने आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि Play Pass मा ट्याप गर्नुहोस्

प्राय: जसो सोधिने प्रश्नहरू

Google Play Pass को सदस्यता शुल्क कति छ?

नेपाल मा Google Play Pass को सदस्यता शुल्क प्रति महिना $ 2.49 र प्रति वर्ष $ 21.99 लाग्छ। यसका साथै, पारिवारिक प्रबन्धकहरू परिवारका अधिकतम ५ जना अन्य सदस्यलाई यो सेवा प्रयोग गर्न दिन सक्छन्।

कुन कुन एप र गेमहरू समावेश गरिएका छन्?

Google Play Pass का सदस्यहरू सयौँ गेम खेल्ने र एपहरू चलाउने सुविधा पाउँछन्। साथै यो सूचीमा हरेक महिना नयाँ गेम र एपहरू थपिन्छ। उपलब्ध गेम तथा एपहरूको सूची हेर्न आफ्नो Android यन्त्र प्रयोग गरी Google Play स्टोरमा जानुहोस्।

मसँग Android यन्त्र हुनु पर्छ?

हो, Google Play Pass एप Play स्टोरको १६.६.२५ वा सोभन्दा माथिल्लो संस्करण र Android को ४.४ वा सोभन्दा माथिल्लो संस्करण प्रयोग गरिएका मोबाइल र ट्याब्लेटमा चल्छ। सदस्यता लिनका निम्ति तपाईंसँग एउटा योग्य Google खाता पनि हुनु पर्छ अर्थात यो खाता अभिभावक, विद्यालय वा अन्य सङ्गठनले व्यवस्थापन गरेको हुनु हुँदैन।

मैले यसबारे थप जानकारी कहाँ प्राप्त गर्न सक्छु?

Google Play Pass ले कसरी काम गर्छ, यसलाई परिवारसँग मिलेर कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराका साथै यसबारे थप जान्न तपाईं हाम्रो मद्दत केन्द्रमा रहेको लेख पढ्न सक्नुहुन्छ।

विकासकर्ताहरू कसरी सामेल हुन सक्छन्?

तपाईंलाई आफूले बनाउँदै गरेको एप वा गेमले Google Play Pass मा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ जस्तो लाग्छ भने तपाईं यसबारे थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तपाईं यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यो फारम भर्नुहोला।