विकिपिडिया:चासोको अन्तरद्वन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

चासोको अन्तरद्वन्द सम्पादन वा सङ्क्षेपमा (सिओआई) अन्तर्गत विकिपिडियामा व्यक्ति आफुस्वयं, परिवार, साथीभाई, ग्राहकहरू, कर्मचारीहरू, वा तपाईको आर्थिक र अन्य सम्बन्ध सम्बन्धी गरिएको योगदानहरू पर्दछ। कुनै पनि बाह्य सम्बन्धले चासोको अन्तरद्वन्दलाई प्रभावित पार्न सक्छ। स्थितिको विवरण, व्यक्तिको राय, सत्यनिष्ठता वा राम्रो नियत नराख्नु नै कसैको चासोको अन्तरद्वन्द हो।

चासोको अन्तरद्वन्द के हो?[सम्पादन गर्ने]

थप जानकारी[सम्पादन गर्ने]