हिन्द-आर्य भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
इन्डो-आर्यन
हिन्द समुह
भौगोलिक
वितरण
दक्षिण एसिया; ९० करोड मातृभाषी
भाषिक वर्गीकरणIndo-European
  • इन्डो-ईरानीयन
    • इन्डो-आर्यन
मूल-भाषामूल इन्डो-आर्यन
उपखण्डहरू
आइएसओ ६३९-२ / inc
प्रयोगशाला७५-(phylozone)
ग्लोटोलगindo1321[१]
Major Indo-Aryan languages.png
सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।

इन्डो-आर्यन भाषा परिवार (अङ्ग्रेजी: Indo-Aryan language family) इन्डो-ईरानीयन भाषा परिवारको शाखा हो जो आफैंमा वृहद भारोपेली भाषा परिवारको शाखा हो । यस भाषा परिवारका मातृभाषीलाई इन्डो-आर्यन गण भनिन्छ । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण भारोपेली भाषाहरूको आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-आर्यन भाषा (Proto-Indo-Aryan language) ।

यस भाषा परिवारको मुख्य भाषा हिन्दुस्तानी भाषा (हिन्दी-उर्दू भाषा) (३२ करोड), बङ्गाली भाषा (२३ करोड), पञ्जाबी भाषा (१० करोड), आदि रहेको छ।

इतिहास[सम्पादन]

यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।

भाषाहरू[सम्पादन]

यस भाषा परिवारलाई ७ क्षेत्रिय शाखामा विभाजन गरिन्छ।

दारदार भाषाहरू[सम्पादन]

दारदार भाषाहरू

पहाडी भाषाहरू (उत्तरी क्षेत्र)[सम्पादन]

पहाडी भाषाहरूमा निम्न:

  • पश्चिमी पहाडी भाषामा डोग्री भाषा पर्दछ।
  • केन्द्रिय पहाडी भाषामा कुमाउँनी भाषा, गढवाली भाषा पर्दछ।
  • पूर्वी पहाडी भाषामा नेपाली भाषा र त्यसको जुम्ली र पाल्पाली बोली पर्दछ।

उत्तरपश्चिमी क्षेत्र[सम्पादन]

पश्चिमी क्षेत्र[सम्पादन]

केन्द्रिय क्षेत्र[सम्पादन]

पूर्वी क्षेत्र[सम्पादन]

दक्षिणी क्षेत्र[सम्पादन]

स्रोतहरू[सम्पादन]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Indo-Aryan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।