सम्राट उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सम्राट उपाध्याय अङ्ग्रेजी भाषामा लेख्ने नेपालीमुल लेखक हुन्। अमेरिकाको इन्डियाना विश्वविद्यालयमा सिर्जनशिल लेखाइ(creative writing )का प्राध्यापक तथा ग्राजुयट स्टडिजका निर्देशक पनि हुन उपाध्याय। पश्चिमी देशमा अङग्रेजिमा पुस्तक प्रकासित उनी प्रथम नेपाली मुलका आख्यानकार हुन।उपाध्यायको जन्म काठमान्डौ,नेपालमा भएको थियो र उनी काठमान्डौमै हुर्के बडेका थिए।२१ वर्षको उमेरमा अमेरिका आइपुगेका उपाध्याय बलल्ङटन,इन्डियाना(अमेरिका)मा श्रीमति तथा छोरीका साथ बस्दछन।

सम्राटका प्रकाशित कृर्तिहरू‌‌[सम्पादन]

  1. एरेस्टिङ गड इन काठमान्डौ(२००१)
  2. द गुरु अफ लभ(२००३)
  3. द रोयल घोष्ट(२००६)
  4. वुद्दाज अर्फन(२०१०)


सन्दर्भ सामग्रीहरू[सम्पादन]

बाह्य कडीहरू[सम्पादन]