हिमालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

Lua error in मोड्युल:Hatnote_list at line 173: bad argument #1 to '_formatLink' (table expected, got string).

हिमालय
Everest North Face toward Base Camp Tibet Luca Galuzzi 2006 edit 1.jpg
उत्तरी भागबाट सगरमाथा
उच्चतम बिन्दु
टाकुरासगरमाथा (नेपाल)
उंचाई८,८४८ मी (२९,०२९ फिट)
निर्देशाङ्क२७°५९′१७″उ॰ ८६°५५′३१″पू॰ / २७.९८८०६°N ८६.९२५२८°E / 27.98806; 86.92528
आयाम
लम्बाई२,४०० किमी (१,५०० माइल)
भूगोल
Himalayas Map.png
हिमालय हिमशृङ्खलाश्रेणीको सामान्य दृश्य
देशहरु
श्रेणी निर्देशाङ्क२८°उ॰ ८२°पू॰ / २८°N ८२°E / 28; 82
अन्तरिक्षबाट देखिने हिमालय र सगरमाथा (annotated version)
भू-उपग्रहबाट खिचिएको हिमालय शृङ्खलाको तस्बीरउत्तरतिर तिब्बततक्लामकान फाँट पनि देखिएको छ।

हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपालभुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" (संस्कृत हिम् "हिउँ", र आलय "बासस्थान")।

सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

हिमालयको उत्पति[सम्पादन]

हिमाल[सम्पादन]

हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:

  • अन्नपूर्ण हिमाल
  • गणेश हिमाल
  • खुम्बु हिमाल
  • लाङ्टाङ हिमाल
  • मनाङ हिमाल
  • रोल्वालिङ् हिमाल

उल्लेख्य शिखरहरू[सम्पादन]

ग्यालरी[सम्पादन]

लाङटाङ रेन्जको प्यानारोमिक हृश्य

अरु हेर्नुहोस्[सम्पादन]

बाह्य कडीहरू[सम्पादन]