छत्तीसगढ
स्थापना | |
राजधानी | रायपुर |
सबैभन्दा ठूलो सहर | |
जनसंख्या | २,०७,६९,००० |
- घनत्व | १०८ /किमी² |
लिंगानुपात | {{{लिंगानुपात}}} |
जातिहरू | {{{जातिहरू}}} |
धर्म | {{{धर्म}}} |
साक्षरता प्रतिशत | {{{साक्षरता प्रतिशत}}} |
पुरुष साक्षरता प्रतिशत | {{{पुरुष साक्षरता प्रतिशत}}} |
महिला साक्षरता प्रतिशत | {{{महिला साक्षरता प्रतिशत}}} |
क्षेत्रफल | {{{क्षेत्रफल}}} किमी² |
- जिल्ला संख्या | |
सरकारी भाषा | |
राज्यपाल | एक्कादु श्रीनिवासन लक्ष्मी नरसिंहन |
मुख्यमन्त्री | |
विधायिका | |
आइएसओ संक्षेप | IN-CT |
विषयसूची
परिचय[सम्पादन गर्ने]
छत्तीसगढ भारतको एउटा राज्य हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २०००मा भाको थियो। यो भारतको २६औँ राज्य हो। भारतमा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो 'मगध' जुन बौद्ध विहारको अधिकताले गर्दा "बिहार" बन्यो र दोस्रो 'दक्षिण कौशल' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ" बन्यो। "छत्तीसगढ" वैदिक र पौराणिक कालदेखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ वैष्णव, शैव, शाक्त, बौद्ध सितै अनेकौँ आर्य तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।
भूगोल[सम्पादन गर्ने]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा मध्यप्रदेशको रीवां संभाग, उत्तर-पूर्वमा उडीसा र बिहार, दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा महाराष्ट्र राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरूले घेरियेको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा महानदी र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि.मी. चौडा र ३२२ कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा शिवनाथको दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन रायपुर, दुर्ग र बिलासपुर जिल्लाहरूको दक्षिणी भागमा। धानको भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
संस्कृति[सम्पादन गर्ने]
आदिवासी कला धेरै पुरानो छ। हिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ छत्तीसगढीनै हो।
जिलाहरू[सम्पादन गर्ने]
बाह्य लिँक[सम्पादन गर्ने]
विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: Chhattisgarh |