बीस तेह्र
![](https://webcf.waybackmachine.org/web/20211110231702im_/https://i0.wp.com/themes.svn.wordpress.org/twentythirteen/3.4/screenshot.png?w=572&strip=all)
वर्डप्रेसको यो बीस तेह्र थिमले हामीलाई ब्लगको जमानामा लान्छ, जसको विशेषता पूर्णतया फैलिएको लेखको ढाँचाहरु, प्रत्येकले आफ्ऩै अनुपम तरिकाले सून्दरता प्रदर्शन गर्छ । डिजाइन विवरणहरु त छँदैछ, चहकिलो रंगको प्रयोग र मिलेको शीर्ष चित्रहरुबाट शुरु भएर, सुन्दर अक्षर र प्रतिमाहरु, र एउटा लचकदार बनावट जुन जस्तोसुकै ठुलो वा सानो यन्त्रमा पनि भव्य देखिन्छ ।
No themes found. Try a different search.