ढाँचा वार्ता:विकिपिडिया नीति तथा दिशानिर्देशहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

अनुरोध[सम्पादन गर्ने]

अनुरोध (Krish DulalNirmal Dulalसरोज कुमार ढकालGanesh PaudelNabin K. Sapkotaराम प्रसाद जोशीNirjal sthaLaxmi RoseEukeshIndiver) (रमेश सिंह बोहराNepaboyसृजनाRajeshPandey) नेपाली विकिपीडियामा नीति तथा दिशानिर्देशहरूको आवश्यकता रहेको हुनाले सोको निर्माणमा सबैको सहयोग अत्यावश्यक रहेको हुनाले यस ढाँचामाथि विचार गर्न सबै प्रबन्धक तथा प्रसासकमा अनुरोध गर्दछु ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

पुन: अनुरोध[सम्पादन गर्ने]

अनुरोध (Krish DulalNirmal Dulalसरोज कुमार ढकालGanesh PaudelNabin K. Sapkotaराम प्रसाद जोशीNirjal sthaLaxmi RoseEukeshIndiver) (रमेश सिंह बोहराNepaboyसृजनाRajeshPandey)--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, १२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

  1.  Yes check.svg  नयाँ नितीहरू बनाउने कुरामा मेरो पूर्ण Symbol support vote.svg समर्थन छ ।--Smiley.svgआर॰पी॰ जोशी वार्ता ११:१९, १३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  2. यहाँ केही छ। हेर्नुहोला -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०१:०६, २० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@Krish Dulal: तपाईंले दर्साउनु भएको पृष्ठबाट धेरै सहयोग पुग्नेछ । तर यहाँ ढाँचा अनुसार पृष्ठ बनाउने छलफलका लागि सबै प्रबन्धक र प्रशासकलाई सूचना पठाइएको हो । नीति बनाउनु संवेदनशील विषय भएकोले सबैको सहयोग र यस कार्यमा उपस्थितिको अपेक्षा गरेको छु । हेरौ --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३९, २० सेप्टेम्बर २०१५ (युटिसी(UTC))