विकिपिडिया:नयाँ प्रयोगकर्तालाई नटोक्ने बनाइँदै
नेपाली विकिपिडिया नेपाली भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश परियोजना हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको छ। यो स्वतन्त्र विश्वकोशलाई विश्वभरका योगदानाकर्ताहरूद्वारा सम्पादन गर्ने गरिन्छ। तपाईँ पनि यस कार्यमा अघि आउनुहोस्, हाम्रो सहयोग टोलीले तपाईँको सहायता गर्नेछ। |
|
तपाईँले प्रवेश गर्नुभएको छैन र तपाईँले यस विकिपिडियामा रहेको कुनै पृष्ठलाई सम्पादन गरेर परिवर्तनहरू प्रकाशित गर्नुभएको छ भने तपाईँको आइपी ठेगानालाई यस पृष्ठको सम्पादन इतिहासमा सामेल गरिनेछ। त्यसकारण तपाईँले यस विकिपिडियामा खाता बनाएर सम्पादन गर्दा बेस हुन्छ। तपाईँको आइपी ठेगानामा पठाइएको सन्देश तपाईँले आफ्नो वार्तालाप पृष्ठमा हेर्न सक्नुहुन्छ। |
यहाँ भएका लेखहरूलाई जो कोहीले सम्पादन गर्न, प्रयोग गर्न र बाँड्न सक्ने छन् । तपाईंलाई यस सम्बन्धमा कुनै जानकारी नभए सबैभन्दा पहिले नेपालीमा कसरी टाइप गर्ने, नयाँ पृष्ठ बनाउने तरिका, सम्पादन स्वशिक्षा, पञ्च स्तम्भ, विकिकर्त्तव्य, सहायताका पृष्ठहरू, योगदानकर्ताहरूका लागि नीति तथा निर्देशनहरू, प्राय सोधिने प्रश्नहरू आदि पढ्नुहोस् । यहाँ कुनै पनि किसिमको प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामाग्रीलाई हटाइनेछ, त्यसकारण विश्वसनीय सन्दर्भ अवश्य राख्नुहोला ।