ट्वेन्टी सिक्स्टीन
![](https://webcf.waybackmachine.org/web/20211019053252im_/https://i0.wp.com/themes.svn.wordpress.org/twentysixteen/2.5/screenshot.png?w=572&strip=all)
ट्वेन्टी सिक्स्टीन प्रख्यात वर्डप्रेस लेआउटको आधुनिक स्वरुप हो — ऐक्षिक दायाँ साइडबारको साथमा तेर्सो मास्टहेड जुन ब्लग साइटहरुमा राम्रोसंग काम गर्छ । यसमा सुन्दर पूर्वनिर्धारित रंग योजनाहरुका साथै कस्टम रंग विकल्पहरु उपलब्ध छ, अनि मोबाइल मैत्री उत्तरदायी ग्रिड । ट्वेन्टी सिक्स्टीनले तपाईंको साइटलाई जताततै सुन्दर देखाउछ ।
No themes found. Try a different search.