Marketplace ले सामानहरू स्थानीय रूपमा वा शिप गरेर खोज्न, खरिद गर्न र बिक्री गर्न सहज बनाउँछ

तपाईंले चाहेको फेला पार्न र नचाहेको बेच्न तपाईंको Facebook खाता प्रयोग गर्नुहोस्।

खरिदकर्ता र बिक्रेताहरूका लागि कोभिड-१९ सम्बन्धी जानकारी

Facebook Marketplace प्रयोग गर्दा जिम्मेवारीका साथ कसरी किन्ने र बिक्री गर्ने सम्बन्धी सुझावहरू जान्नुहोस्।

थप जान्नुहोस्

प्राय: सोधिने प्रश्नहरू

1.

Marketplace भनेको के हो?

Marketplace भनेको तपाईंको क्षेत्रमा किन्ने र बेच्ने सहज, सुविधाजनक तरिका हो। किन्नको लागि उत्कृष्ट कुराहरू फेला पार्न तपाईं सूचीहरू मार्फत हेर्न वा तपाईंको नजिकको वस्तुहरू खोज्न सक्नुहुन्छ।

2.

मैले Marketplace किन प्रयोग गर्नुपर्छ?

तपाईं सिधै Facebook भित्र वस्तुहरू सूचीबद्ध गर्न र उत्कृष्ट सम्झौताहरू फेला पार्न सक्नुहुन्छ। तपाईंले अन्य एप डाउनलोड वा नयाँ खाता सेट गर्नु पर्दैन। तपाईंको स्थानीय समुदायमा हजारौँ मानिसहरू पुग्नु र बेच्नको लागि अद्वितीय वस्तुहरू फेला पार्नुहोस्।

3.

मैले यो कहाँ फेला पार्न सक्छु?

Marketplace Facebook एपमा र डेस्कटप र ट्याब्लेटहरूमा उपलब्ध छ। को लागि iOS मा एपको तल्लो सतहमा वा एन्ड्रोइडमा एपको माथिल्लो सतहमा हेर्नुहोस् वेब ब्राउजर प्रयोग गरेमा, तपाईंले Facebook पृष्ठको बाँया भागमा Marketplace आइकन फेला पर्न सक्नुहुन्छ।

4.

मानिसले कस्तो प्रकारको वस्तुहरू किन्ने र बेच्ने गर्छन्?

तपाईंले सबै कुरा कपडा, टिभी, कारहरूबाट र रियल स्टेटबाट पनि फेला पार्न सक्नुहुन्छ। मानिस र व्यवसायहरू दुबैले, तिनीहरू प्रयोग गरिएको वस्तु वा ब्राण्ड-नयाँ उत्पादनहरू भएतपनि बेच्नको लगि वस्तुहरू सूचीबद्ध गर्न सक्छन्। Marketplace वर्गहरूका पूर्ण सूची हेर्नुहोस्।

5.

Marketplace मा मैले कसरी सुरक्षित तरिकाले कुराकानी गर्ने?

तपाईंले Facebook मा सार्वजनिक रूपमा साझा गरेको जानकारी मात्र मानिहरूले हेर्न सक्छन्। तपाईंले कति जानकारी साझा गर्ने निर्णय गर्नुपर्छ। धोखा वाफिशिङबाट जोगिन Facebook Messenger प्रयोग गर्नुहोस् वा Marketplace मार्फत कुराकानी गर्नुहोस्। तपाईंको व्यक्तिगत वा बैंक जानकारी साझा नगर्नुहोस्।

6.

मैले समस्याहरूको रिपोर्ट कसरी गर्ने?

हामी तपाईंको Marketplace प्रयोग गर्दा उत्कृष्ट अनुभव रहोस् भन्ने चाहन्छौं। तपाईंलाई सूचीबद्ध गरिएको व्यक्ति वा वस्तुसँग सामुदायिक मापदण्डहरू उल्लङ्घन गर्ने, पीडा दिने व्यवहार वा धोका दिने जस्ता समस्या छ भने,Facebook मा रिपोर्ट गर्न सहज हुन्छ। सूचीकरण विवरणहरूको पृष्ठ वा बिक्रेता/खरिददारको Marketplace प्रोफाइलमा रिपोर्ट लिङ्क हेर्नुहोस्।

7.

Marketplace प्रयोग गर्न तपाईंको उमेर कति हुनु पर्छ?

तपाईं Marketplace मा खरिद तथा बिक्री गर्नको लागि 18 वा सोभन्दा बढी उमेर पुगेको हुनुपर्छ।

8.

Marketplace कहाँ उपलब्छ छ?

Marketplace अल्यान्ड आइल्यण्ड (फिनल्यान्ड) , अल्बेनिया, अल्जेरिया, अमेरिकन समोआ, एन्डोरा, एङ्गोला, एन्टआर्टिका, एन्टिगुवा र बर्बुडा, अर्जेन्टिना, अर्मेनिया, अस्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बाहरेन, बङ्लादेश, बर्बाडोस, बेलारूस, बेल्जियम, बेलिज, बेनिन, बर्मुडा, भुटान, बोलिभिया, बोनैर, बोत्सवाना, ब्राजिल, ब्रिटिस भारतीय समुद्री क्षेत्र, ब्रिटिस भर्जिन आइल्याण्ड्स, ब्रुनाई, बुल्गेरिया, बुर्किना फासो, बरुण्डी, क्याम्बोडिया, क्यामरून, क्यानेडा, केप भर्डी, मध्य अफ्रिकी गणराज्य, चाड, चिली, क्रिसमस आइल्याण्ड, कोकोस (केलिङ) आइल्याण्ड्स, कोलम्बिया, कोमोरोस, कुक आइसल्याण्ड, कोस्टा रिका, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, लोकतान्त्रिक गणराज्य कङ्गो, डेनमार्क, डिजिबाउटी, डोमिनिका, डोमिनिकन गणतन्त्र, इक्वेडोर, इजिप्ट, एल साल्भाडोर, इक्वेटोरियल गिनिया, एरिट्रिया, इस्टोनिया, इथियोपिया, फल्कल्याण्ड आइल्याण्ड्स, फारो द्वीपसमूह, माइक्रोनेसियाली सङ्घीय राज्यहरू, फिजी, फिनल्याण्ड, फ्रान्स, फ्रान्सेली पोलिनेसिया, गाबोन, गाम्बिया, जर्जिया, जर्मनी, घाना, जिब्राल्टर, ग्रिस, ग्रिनल्याण्ड, ग्रेनेडा, गुवाडेलोप,गुआम, ग्वाटेमाला, ग्यूर्न्सी, गुइनिया, गिनी-बिसाउ, गुयाना, हाइटी, केन्या, हौन्ड्रास, हङ कङ, हङ्गरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, आइल अफ म्यान, इजरायल, इटाली, आइभोरि कोस्ट, जमैका, जान माएँमा, जर्सी, जोर्डन, काजाकस्तान, केन्या, किरिबाटी, कोसोभा, कुवेत, किर्गिस्तान, लाओस, लात्भिया, लेबनान, लेसोथो, लिबेरिया, लिबिया, लिचेस्टाइन, लिथुएनिया, लक्जम्बर्ग, मकाऊ, मदागस्कर, मालावाई, मलेसिया, माल्दिभ्स, माली, माल्टा, मार्सल द्वीपसमूह, माउरिटानिया, मरिसस, मेक्सिको, मोल्डोभा, मोनाको, मङ्गोलिया, मोन्टेनेग्रो, मोन्टसेर्राट, मोरक्को, मोजम्बिक, नामिबिया, नाउरू, नेपाल, नेदरल्याण्ड्स, न्यू क्यालिडोनिया, न्यू जिल्याण्ड, निकाराग्वाा, निगार, नाइजेरिया, निउए, नोरफक द्वीप, उत्तरी मारिआना द्वीपसमूह, नर्वे, ओमान, पाकिस्तान, पालाऊ, प्यालेस्टाइन, पानामा, पपुआ न्युगिनी, पाराग्वे, पेरु, फिलिपिन्स, पिटकेर्न द्वीपसमूह, पोल्याण्ड, पोर्चुगल, प्युर्टो रिको,कतार, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, रोमेनिया, रुस, रवान्डा, सेन्ट बार्थेलेमी, सेन्ट किट्स, सेन्ट लुसिया, सेन्ट मार्टिन, सेन्ट पियरे र मिकेलन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सामोआ, सान मारिनो, साओ टोमे र प्रिन्सिपे, साउदी अरेबिया, सेनेगल, सर्बिया, सेशेल्स, सियरा लियोन, सिंगापुर, सिन्ट यूस्टाटियस र सबा, सिन्ट मार्टेन, स्लोभाकिया, स्लोभेनिया, सोलोमन टापु, सोमालिया, दक्षिण अफ्रिका, दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापु, दक्षिण सुडान, स्पेन, श्रीलंका, सेन्ट हेलेना, सुरिनाम, स्वाल्बार्ड र जान मायेन, स्विजरल्यान्ड, स्विडेन, स्विजरल्याण्ड, ताइवान, ताजिकिस्तान, तन्जानिया, थाइल्यान्ड, बहामास, तिमोर-लेस्टे, टोगो, टोकलाउ, टोंगा, त्रिनिदाद र टोबियागो, ट्युनिसिया, टर्की, तुर्कमेनिस्तान, तुर्क र क्याकोस, तुवालु, युगान्डा, संयुक्त अरब अमीरात, संयुक्त अधिराज्य, संयुक्त राज्य माइनर आउटलाइंग द्वीप, संयुक्त राज्य अमेरिका, उरुग्वे, उज्बेकिस्तान, भानुआटु, भ्याटिकन सिटी, भेनेजुएला, भियतनाम, वालिस र फुटुना, पश्चिमी सहारा, यमन, जाम्बिया र जिम्बावेमा बस्ने १८ वा बढि उमेरका प्रायः मानिसहरूका लागि उपलब्ध छ। तपाईं Facebook एप चलाएर iPhone 5 वा पछिको संस्करण, एन्ड्रोइड र iPad मा वा डेस्कटपबाट www.facebook.com/marketplace मा गई Marketplace प्रयोग गर्न सक्नुहुन्छ।

© Facebook. सर्वाधिकार सुरक्षित।

तपाईं Marketplace कहाँ उपलब्छ छ भनेर Marketplace डाइरेक्टोरी मा हेर्न पनि सक्नुहुन्छ।

अधिक प्रश्नहरू छन्? तपाईं मद्दत केन्द्र मा थप जानकारी फेला पार्न सक्नुहुन्छ।

बारेमागोपनीयताशर्तहरूकुकीहरूमद्दत