अहा पिङ ! चचहुई चचहुई !!
११ घन्टा अगाडि
0
२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]
२९ असोज, धनगढी । कामको खोजीमा भारत छिर्ने सुदूरपश्चिम पहाडको गाउँबस्तीका युवाको आर्थिक, सामाजिक बाध्यताले नेपाली राज्यसत्ताको कुरुप चित्र उदाङ्गो बनाउँछ । तीन पुस्तादेखि कामको खोजीमा भारत गएर पसिना बगाउनेहरूको कथा–व्यथा ।