Setopati認証済みアカウント

@setopati

Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.

2013年3月に登録
誕生日: 8月23日

ツイート

@setopatiさんをブロックしました

このツイートを表示してもよろしいですか?これによって@setopatiさんのブロックが解除されることはありません。

  1. 42 秒前

    सशस्त्रका डिआइजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश

    取り消す
  2. 32 分前

    टोकियो ओलम्पिक सुरू, गौरिका र एलेक्जान्डरले बोके नेपालको झण्डा

    取り消す
  3. 38 分前

    खाजा घरभित्रै खोप!

    取り消す
  4. 1 時間前

    तपाईं एकैपटक कमेडी–एक्सन–सुपरहिरो फिल्म हेर्दै हुनुहुन्छ। तर तपाईंको सुपरहिरो सूर्यालाई एउटा दुर्लभ रोग लागेको छ। सिनेमा By

    取り消す
  5. 2 時間前

    अर्कैको 'नो अब्जेक्सन लेटर'मा आफ्नो नाम राखेर विदेश जान खोजेको आरोपमा एक पक्राउ

    取り消す
  6. 2 時間前

    'गलत होस् वा सही, लागेको कुरामा उभिने र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने नेताका रूपमा माधव नेपालले आफ्नो छवि ‘रिमेक’ गरेका छन्।' writes:

    取り消す
  7. 3 時間前

    Nepal alleges Oli of announcing pardon like a king

    取り消す
  8. 3 時間前

    त्यो निलो झोलामा सेतो प्लास्टिकको सानो झोला थियो, सेतो मैलिएर फोहोरी भएछ। त्यो प्लास्टिकले पनि आमाको अवस्था बोल्दै थियो। निष्फिक्री च्यात्तिएर कराउँदै। झोला उघार्दा, बारीबाट भाँचेर ल्याएको मकै छोडाएर आँगनमा सुकाउँदा छरिएझैँ छरपस्ट थिए, अस्तव्यस्त औषधि।

    取り消す
  9. 3 時間前

    'स्पष्टीकरण सोध्नु गलत थियो, मैले फिर्ता लिएँ भनेर भनेको भए के कद घट्ने थियो त? थिएन नि। डोरी जल्यो तर, त्यसको गाँठो जस्ताको तस्तै। म त मानिस सुध्रिए होलान् भनेर सोचेको अझै नसुध्रिने।'

    取り消す
  10. 3 時間前

    उनी गाइरहेकी थिइन् वेदनाको गह्रुंगो गीत त्यसैले सम्झेको छु त्यो आवाज, किनभने यो संसार जहाँ पैसाले न्याय किनिदिन्छ उनी एक गरिब आमा थिइन्।

    取り消す
  11. 4 時間前

    आफ्नो कार्यकालभरि देउवाले बालुवाटारलाई यो वा त्यो वहानामा पार्टी कार्यालयजस्तो बनाएनन् भने भावी प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा र पार्टीको बैठक आफ्नै पार्टीको कार्यालयमा राख्नु जरूरी ठान्नेछन्। BY

    取り消す
  12. 4 時間前

    चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई सेनाकै सिपाहीले गोली हानेको पुष्टि BY :

    取り消す
  13. 4 時間前

    18 COVID-19 deaths reported Friday, 1,982 test positive

    取り消す
  14. 4 時間前

    एउटा दलित आफ्नो जातकै कारण पिल्सनु र एउटा बाहुन किसान भएकै कारण पिल्सनु जात व्यवस्थाकै उपज हुन्। एउटा गरिब बाहुनले हलो जोत्न नपाउनु उसको गरिखाने हकबाट वञ्चित हुनु पनि हो।

    取り消す
  15. 4 時間前

    We will do works people can see, buy vaccines no matter how expensive they are: Deuba

    取り消す
  16. 5 時間前

    जति महंगो भए पनि खोप ल्याउँछौं : प्रधानमन्त्री देउवा

    取り消す
  17. 5 時間前

    ‘जनप्रतिनिधिमै गैरराजनीतिक चरित्र र बहुदयील संस्कारविपरीत निरंकुश चरित्र देखा पर्दा मुख्यमन्त्री एक्लो परेजस्तो देखिनुभएको हो,’ बुढाथोकीले भने, ‘जसले टिकट दिलायो, जसले आफैं खटेर निर्वाचित गरायो, उसैको खेदो छ। उनीहरूमा इमानको राजनीति देखिन्न।’

    取り消す
  18. 5 時間前

    थपिए २९७७ संक्रमित, निको भए १६७८

    取り消す
  19. 5 時間前

    आर्थिक गतिविधि विस्तार गर्न अर्थमन्त्रीलाई चेम्बरले दियो यस्ता सुझाव

    取り消す
  20. 5 時間前

    ‘प्रेमी’ले विवाह गर्न अस्वीकार गरेपछि सुजिताले गरेकी थिइन् आत्महत्या, दुरूत्साहन आरोपमा एक पक्राउ by

    取り消す

読み込みに時間がかかっているようです。

Twitterの処理能力の限界を超えているか、一時的な不具合が発生しています。やりなおすか、Twitterステータスで詳細をご確認ください。

    こちらもおすすめです

    ·