Comments Add Comment

२१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदार नविन राईलाई स्थानान्तरण गरिएको छ । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालका अनुसार अभिषेक गिरीलाई मोरङ पठाउने निर्णय भने तत्काललाई स्थगन गरिएको छ ।

मन्त्री चयनमा पौडेल समूहमै हानथाप

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा रस्साकस्सी देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्रीको नाम सिफारिश गर्न भनेका छन् । बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । […]

२१ असोज, काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी […]

समाचार सबै

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

देश देश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ सबै

गोरखाको कांग्रेस सचिवमा आले र थापा निर्वाचित

फिचर सबै

बिजनेस अर्थनीति पर्यटन रोजगार बैँक / वित्त अटो सेयर बजार सबै

साहित्य सबै

त्यो मुठभेड रातभरी जारी रह्यो

विचित्र संसार सबै