WordPress.org

नेपाली

Themes List

1
Feature Filter

लेआउट

विशेषताहरु

विषय

थिमहरुको सूचीमा फर्कनुहोस्

ट्वान्टी फिफ्टिन

WordPress.org द्वारा

संस्करण: 3.0

पछिल्लो अद्यावधिक: जुलाई 22, 2021

Active Installations: 100,000+

PHP Version: 5.2.4 or higher

थिम गृहपृष्ठ

हाम्रो २०१५ पुर्वनिर्धारित थिम सफा, ब्लग केन्द्रित र स्पष्टताको लागि डिजाइन गरिएको छ । ट्वान्टी फिफ्टिन थिमको सरल, सिधासाधा अक्षरलिपि, कुनै पनि आकारको स्क्रिनमा सबै जसो भाषाहरु सरल ढंगले पढ्न सकिन्छ । हामीले यसलाई मोबाइल प्रथम दृष्टिकोण राखेर डिजाइन गरेकाले, तपाईंको पाठकले स्मार्टफोन, ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्पुटर जुनसुकै उपकरणबाट हेरेपनि तपाईंको सामग्रीले केन्द्रीय स्थान ओगट्छ ।

No themes found. Try a different search.