WordPress.org

नेपाली

Themes List

1
Feature Filter

लेआउट

विशेषताहरु

विषय

थिमहरुको सूचीमा फर्कनुहोस्

न्यूज पोर्टल

Mystery Themes द्वारा

संस्करण: 1.2.9

पछिल्लो अद्यावधिक: सेप्टेम्बर 19, 2021

Active Installations: 10,000+

WordPress Version: 4.7 or higher

PHP Version: 5.2.4 or higher

थिम गृहपृष्ठ

न्युज पोर्टल एक उत्कृष्ट रचनात्मक डिजाइन र शक्तिशाली सुविधाहरु भएको पत्रिका वर्डप्रेस थिम्स हो जसले तपाइँले चाहनु भएको जस्तो शैली सजीलै संग सिर्जना गर्न अनुमति दिन्छ। यो पुण रुपमा कस्टमाइजरमा बनाइएकाले धेरैजसो थिम्स सेटिंग्स सजीलै संग प्रत्यक्ष पूर्वावलोकन गर्न कस्टमाइज गर्न सकिन्छ। यो पूरै विजेटीकृत थिम्स हो जसका कारण प्रयोगकर्ताहरुले विजेटको उपयोग गरि सजीलो वेबसाइटको प्रबंधन गर्न सक्छन्। सम्पूर्ण सुन्दर डेमो मात्र एक क्लिकमा आयात गर्न सकिन्छ। न्युज पोर्टल एक सुन्दर र शक्तिशाली समाचार, पत्रपत्रिका तथा ब्लग वेबसाइट बनाउनको लागी सबै भन्दा राम्रो विकल्प हो। https://mysterythemes.com/support/forum/themes/free-themes/ and check the demo at मा नि: शुल्क मद्दत पाउनुहोस् र https://demo.mysterythemes.com/news-portal-demos/ मा डेमो हेर्नुहोस्।

No themes found. Try a different search.