SetopatiEgiaztatu kontua

@setopati

Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.

2013(e)ko martxoa(e)tik Twitterren
Jaioteguna: abuztua 23

Txioak

@setopati blokeatu duzu

Ziur zaude txio hauek ikusi nahi dituzula? Txioak ikusteak ez du @setopati desblokeatuko.

  1. Duela 57 minutu

    प्रधानमन्त्रीका रूपमा सपथ लिने बेलामै देउवाले पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने अड्कल धेरैले काटेका थिए। थापा स्वास्थ्य मन्त्रालय हाँक्न इच्छुक पनि थिए। तर अहिले आएर थापाको आकांक्षालाई श्रेष्ठको चाहनाले जितेको देखिएको छ।

    Desegin
  2. Duela 2 ordu

    एमाले‍मा ओली र नेपाललाई एकताका लागि द‍बाब दिन सांसदहरुको भेला

    Desegin
  3. Duela 2 ordu

    डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

    Desegin
  4. Duela 3 ordu

    बिपी कोइरालाले अमेरिकामा दिएको अन्तर्वार्ताको पूरा भिडिओ, त्यसको नेपाली अनुवाद र को टिप्पणीसहित:

    Desegin
  5. Duela 4 ordu

    18 COVID-19 deaths reported Sunday, 1,539 test positive

    Desegin
  6. Duela 4 ordu

    Executive members, lawmakers of Yadav-Bhattarai faction in Godavari a day ahead of verification at Election Commission

    Desegin
  7. Duela 4 ordu

    निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्ने अघिल्लो दिन भट्टराई-यादव पक्षका कार्यकारिणी सदस्य र सांसद गोदावरीमा

    Desegin
  8. Duela 4 ordu

    सरकारी अस्पताल राम्रो बनाउँछु, कोरोना खोप पहिलो प्राथमिकता: राज्यमन्त्री श्रेष्ठ

    Desegin
  9. Duela 4 ordu

    आकाशभन्दा फराकिलो मान्छेको मन आज आरन देख्दा साँघुरो भो फलाम पग्लन्छ आरनमा पग्लेन मान्छेको मन के मान्छेको मन ढुंगा हो? महाराज! तपाईंको साझा फूलबारी यहीँ हो?

    Desegin
  10. Duela 4 ordu

    वायुसेवा निगम निजीकरण गर्ने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

    Desegin
  11. Duela 4 ordu

    काठमाडौं उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संख्या ७ हजार ६१५

    Desegin
  12. Duela 4 ordu

    जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    Desegin
  13. Duela 4 ordu

    यति भएपछि त खुसी हुनु पर्ने हो जिन्दगी। तर कहाँ बग्दा रहेछन् भौतिकताको खोलमाथि खुसीका रसायनहरु! शरीर सम्पन्न देशको जमिनमाथि अविरल कुदिरहेछ तर मनमा भने आँधी चलिरहेछ। सम्झनाको विराट आँधी यादहरुको भिषण वेग बनेर।

    Desegin
  14. Duela 4 ordu

    थप २ हजार २३७ जनामा कोरोना संक्रमण

    Desegin
  15. Duela 5 ordu

    ओलम्पिकमा एक बाउट जित्ने नेपाली बक्सर

    Desegin
  16. Duela 5 ordu

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

    Desegin
  17. Duela 5 ordu

    भारतको हिमाञ्चलमा पहिरो खस्दा आएको ढुंगाले भत्कायो पुल, ९ पर्यटकको मृत्यु

    Desegin
  18. Duela 5 ordu

    '१० दिन थप्ने निर्णय गरेका छौं। सबै निर्यणहरू साबिककै हुन्,' उनले सेतोपाटीसँग भने।

    Desegin
  19. Duela 5 ordu

    दुवै टिमले रातो कार्ड पाएको खेलमा ब्राजिल र आइभरी कोस्टको बराबरी, अर्जेन्टिनाको पहिलो जित

    Desegin
  20. Duela 5 ordu

    सुनसान सिड्नी, निसासिएको मन र भड्किलो एनआरएन

    Desegin

Badirudi kargak luze hartuko duela.

Baliteke Twitterren kapazitatez gaindi egotea edo momentuko gainkarga bat izatea. Berriro saiatu edo Twitterren Egoera ikusi informazio gehiagorako.

    Agian hau ere gustuko duzu

    ·